शेयर सदस्यहरुलाई अनुरोध ।

18 December 2019 05:31

 पौष महिना अर्धवार्षिक खाताबन्दीको समय भएकोले सम्पूर्ण शेयर सदस्यहरुलाई आफ््नो नियमित मासिक बचत, ऋणको किस्ता समयमा नै तथा आफ्नो ऋणको व्याज असार मसान्त सम्ममा संस्थामा बुझाई सहयोग गरिदिनुहुन अनुरोध गरीन्छ ।